प्रा. सन्तबहादुर गुरुङको १४औ स्मृति दिवस : ‘समुदायमा पुर्याएको योगदानको अतुलनीय’

किशोर कुमार गुरुङ भदौ १, काठमाडौं । तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्ष एवं संरक्षक स्वर्गीय प्राध्यापक सन्तबहादुर गुरुङको १४औ स्मृति दिवस सम्पन्न भएको छ । शुक्रबार संस्थाको केन्द्रीय कार्यालय मित्रनगरमा आदिवासी जनजातिसम्बन्धि विचार गोष्ठी आयोजना गरी स्वर्गीय गुरुङको स्मृति दिवस सम्पन्न गरेको हो । तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदको अध्यक्ष…