गुरुङ सोसाइटी केन्ट यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न

वाईवी गुरुङ २६ अप्रिल २०२६ लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २५ अप्रिल २०२६ शनिबारको दिन आशफोर्डको गोडिनटोन भिलेज हलमा समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सो साधारण सभामा आजीवन सदस्यहरुका साथै समाजका जेष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो । समाजका महासचिव पवित्रा गुरुङले…