वंशु गुरुङ स्मृति प्रतिष्ठानले मनायो तनहुँमा सिन्धुलीगढी विजयोत्सव

तनहुँ । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले तनहुँको शुक्लागण्डकी नगरपालिका– १२, ढोर जसपुरमा २५६औँ सिन्धुलीगढी विजयोत्सव मनाएको छ । प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले सिन्धुलीगढीमा नेपाली (गोर्खाली) फौजले अङ्ग्रेजलाई पराजित गरेको घटना नेपालको इतिहासकै सबैभन्दा महत्वपूर्ण घटना भएको भन्दै त्यस्तो विशेष योगदान दिएका ऐतिहासिक व्यक्तित्वलाई राज्यले उचित सम्मान गर्नुपर्ने…