नेपालमा गुरुङको जनसंख्या : कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल गुरुङ समुदायको जनसंख्या विगत १० वर्षमा बढेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गुरुङको संख्या ५ लाख ४३ हजार ७९० पाइएको छ । तथ्याङ्क विभागले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार विगत १० वर्षमा गुरुङ १ दशमलव ८६ प्रतिशत बढेको देखिएको छ । तथ्याङ्क अनुसार, पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ ।…