लन्डन। सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमू प्ये ल्हु संघ युकेले बेलायतमा नयाँ घर किनेको गरेको छ । संघले शुक्रबार नयाँ घरको चाबी बुझेको छ । नयाँ घरको चाबी बुझ्दै लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाले नयाँ घर किन्न सफल भएको तमू प्ये ल्हु संघ युकेका अध्यक्ष क्या. (रि) डेमबहादुर गुरुङले जानकारी दिनुभएको…