मुस्ताङ कागबेनीमा क्वोने तमू समाज युकेद्वारा निर्माण गरिएको गुम्बाको उद्घाटन

कागबेनी । क्वोंने (घोण्डे/ घोताने) गुरुङ (तमु) समाज युकेद्वारा कागबेनीमा निर्माण गरिएको क्वोने कानिङ गुम्बाको एक समारोहबीच उद्घाटन गरिएको छ । वाराजुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ मा रहेको कागबेनीमा समाजले बनाएको गुम्बा उद्घाटन गरिएको हो । वडाले आयोजना गरेको कार्यक्रममा समाजका अध्यक्ष कुमार गुरुङ, चेलीबेटी विभाग प्रमुख लिना गुरुङ र वडाध्यक्ष कर्मा घ्यप्चे गुरुङले…