चितवन । तमू प्ये ल्हु संघ चितवनको महिला समितिको आयोजनामा गुरुङ समुदायको साँस्कृतिक पर्व माङी त्ही पर्व भव्य रुपमा मनाएको छ । मंगलबार चितवनको भरतपुर स्थित नौरंगेमा एक कार्यक्रमको आयोजना गरी पर्व मनाएको हो । गुरुङ समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक पर्व माङी गुरुङ पात्रो अनुसार हि कुहुन्द ङ्हि च्यु लसि त्हि मा…