चितवन । जिल्लाको मुख्य तमू संघ संस्थाका प्रतिनिधि र तमू (गुरुङ) सञ्चारकर्मी बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भरतपुरमा रहेको पाते ढिँडो एण्ड बिच रिसोर्टमा मंगलबार एक कार्यक्रमको अयोजना गरि समाजका प्रतिनिधि र सञ्चारकर्मी बिच बिच भेटघाट र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्…