लमजुङको मस्र्याङ्गदी गापाका तमू महिलाहरुलाई बख्खुु बुन्ने तालिम

लमजुङ । लमजुङको मस्र्याङ्गदी गाउँपालिकाका तमू महिलाहरुलाई राडीपाखी (बख्खु) बुन्ने तालिम दिइएको छ । आदिवासी जनजाति उत्थान रास्ट्रीय प्रतिस्ठानद्वारा परम्परागत ज्ञान सिपमा आधारित पेशा व्यावसायको प्रबर्द्धन मार्फत आय आर्जन कार्यक्रम अन्तरगत तमू महिलाहरुलाई राडीपाखी (बख्खु) बुन्ने तालिम दिइएको हो । तालिम चैत १२ गतेदेखि २ हप्तासम्म संचालित तालिम सोमबार मस्र्याङ्गदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमख…