बेलायत निवासी संगम तमू मोएय थाइ खेलमा पूनः विजयी

लण्डन । बेलायत निवासी संगम तमूले मोएय थाइ खेलमा पूनः विजय हासिल गरेका छन् । शनिबार ह्यारो लेजर सेन्टर लण्डनमा भएको खेलमा प्रतिद्वन्द्वी साम म्याक रायलाई हराउँदै उनले जित सहज गरेका हुन । यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ । यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु…