चितवन । गुरुङ समुदायको विभिन्न उपथरहरु मध्यको एक न्हान्सी गुरुङको सामाजिक संस्था न्हान्सी तमू समाज नेपालले चितवनमा पनि संगठन विस्तार गरेको छ । शनिबार चितवनको भरतपुर स्थित तीनखोले गुम्बा बसेनीको प्राङ्गणमा बसेको समाजको केन्द्रीय समितिको पहिलो घुम्ती बैठकले जिल्ला स्तरीय तदर्थ समिति गठन गर्दै चितवनमा संगठन विस्तार गरेको हो । समाजको चितवन जिल्ला स्तरीय तदर्थ…