नवनियुक्त सञ्चारमन्त्रीलाई तमू सञ्चारकर्मीले दिए बधाई

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिएका छन् । संघका अध्यक्ष लाला गुरुङको नेतृत्वमा मन्त्री गुरुङको निजी निवासमा पुगेर बधाई तथा शुभकामना दिएका हुन् । गुरुङ समुदायबाट दोस्रो सञ्चारमन्त्री नियुक्त भएपछि खुशी व्यक्त गर्दै संघले कार्यकाल सफलताको शुभकामना दिएको छ । यसअघि…