गण्डकीमा भाषा विद्येयक पारित, चितवनमा खुसीयाली

चितवन । गण्डकी प्रदेशमा गुरूङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न बनेको विधेयक पारित भएपछि चितवनमा पनि खुसीयाली मनाइएको छ। सोमबार तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले कार्यक्रम नै आयोजना गरेर खुसीयाली मनाउनुका साथै गण्डकी प्रदेश सरकारलाई धन्यवादसमेत ज्ञापन गरेका छन्। महाबौद्ध गुम्बा तीनखोले परिसरमा भएको कार्यक्रममार्फत चितवनका गुरूङ समुदायले…