ओम प्रकाश गुरुङको लेखन निर्देशनमा जापानिज सबटाईटल सहितको नेपाली चलचित्र ‘साकुरा फेरी फुल्छ’ पुनः प्रदर्शनमा आउने

जापान । जापानिज भाषाको सब टाईटलमा निर्माण गरिएको ओम प्रकाश गुरुङको लेखन निर्देशनमा बनेको नेपाली चलचित्र ‘साकुरा फेरी फुल्छ’ पुनः प्रदर्शनमा आउने भएको छ । सन् २०१९ मा बनेर जापानमा भव्य प्रदर्शन भैसकेको चलचित्रको प्रदर्शन कोरोना महामारीको कारण रोकिएको थियो । अब भने निर्माण पक्षले चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने भएको छ । MGF Production को…