नेपालीभाषाको गुरूङ चलचित्र ‘जिउनी’: काठमाडौंपछि नारायणगढमा सफल प्रदर्शन

नारायणगढ । गुरूङ संस्कृतिमा आधारित तथा नेपाली माषामा निर्मित चलचित्र ‘जिउनी’ नारायणगढमा प्रदर्शन गरिएको छ । सामाजिक परिवेशमा आधारित चलचित्रलाई काठमाडौंमा भएको प्रदर्शनपछि चितवनमा प्रदर्शन गरिएको हो । चलचित्र हेर्न वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशी, वागमती प्रदेशसभा सदस्य माया श्रेष्ठ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्व सभापति टेकप्रसाद गुरूङलगायतका नेताहरूसमेत नारायणगढस्थित इन्द्रदेव चलचित्र…