फिल्म ‘एक भागवत गीता’ को स्पष्टीकरण– “गुरुङ समुदायमा आँच आउने कुनै प्रशंग छैन”

काठमाडौं । झरना थापा निर्देशित नेपाली चलचित्र ‘एक भागवत गीता’ ले गुरुङ फिल्म एशोसियसन (जिफान) लाई स्पष्टीकरण पठाएको छ । गुरुङ समुदायको भेषभुषासहित केही कथावस्तु समेटिएको भन्दै जिफानले स्पष्टीकरण सोधे अनुसार फिल्म ‘एक भागवत गीता’ ले स्पष्टीकरणसहितको जवाफ पठाएको हो । सुहाना इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘एक भागवत गीता’ को निर्माण पक्षले फिल्ममा…