तमू अगुवाहरुलाई नागरिक पत्रकारिता तालिम

पोखरा । तमू संघ संस्थाका अगुवा प्रतिनिधिहरुलाई नागरिक पत्रकारिता तालिम दिइएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल कास्कीको आयोजना तथा तमु धिं नेपालको समन्वयमा नागरिक पत्रकारिता तालिम सुरु भएको हो । तमुधिँ नेपालको रोधीँ सभाकक्षमा भएको तालिमको पहिलो दिन (आइतबार) तमुधिँ नेपालका अध्यक्ष तथा तमु संचारकर्मी संघका सल्लाहकार हुम बहादुर गुरुङ र वरिष्ठ पत्रकार…