बहुप्रतिक्षत ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार

काठमाडौं । तमूहरुको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई समेटेर प्रकाशनको संघारमा रहेको ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार भएको छ । गुरुङ (तमू( कल्चर फोरम युकेले प्रकाशन गर्ने तयारी रहेको सो पुस्तकको पहिलो ड्राफ्ट तयार पारिएको जानकारी दिइएको छ । काठमाडौंमा आयोजित दोस्रो सम्पादकीय बैठकमा सो ड्राफ्टबारे जानकारी दिइएको हो । मञ्चका…