विविध सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार महोत्सव २०८२’ हुने

आगामी पौष १४ देखी १६ गते सम्म ‘विविध सांस्कृतिक कार्यक्रमका साथ तमु ल्होछार महोत्सव २०८२’ हुने भएको छ । तमु सामुदायहरुको मौलिक पर्व ल्होछार सप्री ल्हो (सर्प वर्ग) विदाई र त ल्हो (घोडा वर्ग)को अवसरमा महत्सव आयोजना गरिएको, तमु ल्होछार मुल आयोजिक समिति तमु धिं नेपालको आयोजनामा आइतबार तमु धींमा भएको पत्रकार सम्मेलनमा जनाइएको छ…