सोंपाल समाज युकेको अध्यक्षमा जगदीश गुरुङ

लन्डन । सोंपाल समाज युकेको अध्यक्षमा जगदिश गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न अधिवेशनले तमु धीं लन्डन इकाइका सल्लाहकारसमेत रहेका गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भरत गुरुङ र श्रीमती मीना गुरुङ, महासचिवमा क्या. मोहन गुरुङ, सचिवमा नवराज गुरुङ, कोषाध्यक्षमा अन्तिम गुरुङ, सांस्कृतिक सचिवमा सिर्जना गुरुङ रहेका छन् ।…