अभिभावकले देखाएको सामाजिक बाटोमा लिलबहादुर

दीपेन्द्र गुरुङ विभिन्न अवसर र पृष्ठभूमिमा गुरुङ समुदाय विश्वभर फैलिएका छन्। विशेषगरी रोजगारीको सिलसिलामा गुरुङहरू धेरै देशमा पुगेका छन्। वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा गुरुङहरू पुगेकामध्येको देश हो, मकाउ। नेपालका विभिन्न ठाउँबाट रोजगारीका लागि पुगेका गुरुङ दाजुभाइहरूले आफ्नो समुदायका सबैलाई समेट्ने उद्देश्यले सन् २०१६ (दर्ता सन् २०१७ मा भएको) मा गुरुङ (तमू) समाज मकाउको स्थापना…