तमु ट्हो ह्युल हङकङले मुप्री ल्होछार भव्य रुपमा मनाउने

हङकङ । तमु ट्हो ह्युल हङकङले आगमी डिसेम्बर ३१ (पुस १५ का दिन भव्य रुपमा ल्होछार मनाउने भएको छ । २६ नोभेम्बरका दिन जोर्डनस्थित हंग्री आई रेस्टुरेन्टमा सम्पन्न जानकारीसभा मुप्री ल्होछारलाई भव्य रुपमा मनाउनेबारे जानकारी गराएको छ । तमुहरुको जिर्ण बन्दै गरेको र लोपोन्मुख स्थितिमा गइ रहेको संस्कार, संस्कृति, भेषभुषा र परम्परागत पहिचानहरुको जगेर्ना गर्ने…