काठमाडौं । तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला रास्ट्रिय परिषदले आयोजना गरेको स्यामा घलेक बुन्ने १५ दिने तालिम आज सकिएको छ । काठमाडौं महानगरपालिका २६ नम्बर वडाको आर्थिक सहयोगमा भएको सो तालिमका सहभागीहरुले तालिम उपयोगी बनेको बताएका छन् । तालिम महत्वपूर्ण रहे पनि तालिम सञ्चालनका लागि भने पैसा अपुग भएको आयोजकको गुनासो छ । स्वागत…