काठमाडौंमा सुरु भयो स्यामा घलेक बुन्ने तालिम

काठमाडौं । तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला रास्ट्रिय परिषदले स्यामा घलेक बुन्न तालिम सुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा सुरु भएको सो तालिम १५ दिनसम्म चल्नेछ । कार्यक्रमको उद्घाटन तमू हु्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भयो । भिममाया तमुस्योले स्वागत मन्तव्य राख्नुभएको…