चितवनका गुरुङ समुदायले मनाए बुद्ध जयन्ती : टाउकामाथि ठेली बोकेर बजार परिक्रमा

भरतपुर । चितवनका गुरूङहरुले २५६८औँ बुद्ध जयन्ती मनाएका छन् । बिहीबार बौद्ध धर्म सेवा समिति चितवनको आयोजनामा महाबौद्ध गुम्बामा धुमधाम कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाएका हुन् । धर्मगुरू (खेन्पो) किलाया फुर्बा शेर्पाको प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मनाइएको हो । कार्यक्रममा धर्मगुरू शेर्पाले बुद्धधर्ममा आस्था राख्ने या नराख्ने सबैले पञ्चशीलको पूर्ण पालना गरे जीवन सुखी…