तमू ह्युल छोंज धीं आँबुखैरेनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

तनहुँ । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद आँबुखैरेनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । परिषद्ले शनिबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि साधरण सभा सम्पन्न गरेको हो । परिषद्का आँबुखैरेनी अध्यक्ष पूर्ण गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष देब बहादुर गुरुङ रहेको थियो भने…