वंशु गुरुङ सन्ततिले दिए सिन्धुलीगढी संग्रहालयलाई धनुषवाण

सिन्धुली । वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिन्धुलीस्थित सिन्धुलीगढी युद्ध संग्रहालयलाई धनुषवाण हस्तान्तरण गरेको छ । सिन्धुलीगढी विजयोत्सवको अवसरमा कमलामाई नगरपालिकाले शुक्रबार सिन्धुलीगढीमा आयोजित कार्यक्रममा प्रतिष्ठानले युद्ध संग्रहालयलाई धनुषवाण हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रतिष्ठानको तर्फबाट अध्यक्ष क्या. लाल जंग गुरुङले नगर प्रमुख उपेन्द्र पोखरेललाई धनुषवाण हस्तान्तरण गरियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरका…