पोखरा । तमू प्ये ल्हु संघ नेपाल केन्द्रीय समितिको अध्यक्षमा ओम थिम्जे तमू निर्वाचित भएको छ । बिहिबार पोखरामा सम्पन्न संघको छैठौ महाधिवेशनले अध्यक्षमा ओम थिम्चे तमूलाई निर्वाचित गरेको हो । संघको अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा एकाजंङ्ग प्ल्हे तमू, कोसी प्रदेश उपाध्यक्षमा धर्मराज प्हच्यु तमू, बागमती प्रदेश उपाध्यक्षमा तुलाराम तमू, कर्णाली प्रदेश उपाध्यक्षमा राम बहादुर…