याङजाकोट तमू समाज पोखराको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा जेमप्रसाद गुरुङ चयन

पोखरा । याङजाकोट तमू समाज पोखराको ३८औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ । अधिवेशनले जेमप्रसाद गुरुङो अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा तिलु गुरुङ, द्धितिय उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा युवराज गुरुङ, सचिवमा डिलशोभा गुरुङ, कोषाध्यक्षमा आशबहादुर गुरुङ र सह–कोषाध्यक्षमा सु.मानध्वोज गुरुङलाई चयन गरेको छ । यस्तै…