काठमाडौं । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङको धादिङबेसीमा हुने भएको छ । शनिवार काठमाडौंमा बसेको विद्यार्र्थी छोंज धीँको तेस्रो केन्द्रीय समिति बैठकले आगामी कार्तिक १८ र १९ गते धादिङबेसीमा पार्षद भेला गर्ने निर्णय गरेको अध्यक्ष विश्वराज गुरुङले जानकारी दिनुभयो । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका…