चितवनमा गुरुङ चलचित्र ‘मि–थो’को भव्य प्रदर्शन

चितवन । गुरुङ मातृभाषामा निर्माण गरिएको चलचित्र ‘मि–थो’ (खुल्ला आँखा) को चितवनमा भव्य प्रदर्शन गरिएको छ । शनिबार चितवनको नारायणगढमा अवस्थित इन्द्रदेव चलचित्र मन्दिरमा चलचित्रको भव्य प्रदर्शन गरिएको थियो । गुरुङहरुको धार्मिक संस्थाको रुपमा स्थापित तमू प्ये ल्हु संघ चितवनको व्यवस्थापनमा चितवनमा चलचित्रको प्रदर्शन गरिएको हो । चलचित्र हेरेपछि अधिकांश दर्शकहरुले चलचित्र राम्रो रहेको प्रतिक्रिया…