तमू विद्यार्थी छोंज धींको २१ औं राष्ट्रिय पार्षद भेला कार्तिक १८ र १९ मा धादिङमा हुने, तयारी पूरा

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोज धीं केन्द्रीय समितिको २१औं राष्ट्रिय पार्षद भेला धादिङबेसीमा हुने भएको छ । यहि कात्तिक १८ र १९ गते सदरमुकाम धादिङबेसीमा हुन लागेको हो । आज धादिङबेसीमा एक पत्रकार सम्मेलनको आयोजना गरि भेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक तमू  (गुरुङ)  विद्यार्थी छोज धींले जानकारी दिएको छ । धादिङमा गुरुङहरुको…