लन्डन । स्याङ्जा समाज युकेको अध्यक्षमा भरत गुरुङ सर्वसम्मत चयन भएका छन् । आइतबार ३ डिसेम्बर २०२३ मा अल्डरसटको ठमेल रेस्टुरेन्टमा भएको वार्षिक साधारणसभा र अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भक्त दर्जी, रुपा गुरुङ र जगदीश गुरुङ, महासचिव इन्जिनियर रामराज शर्मा, कोषाध्यक्ष शिव सापकोटा र सहकोषाध्यक्ष चन्दा थापा चयन भएका…