काठमाडौं । तमू बौद्ध सेवा समिति नेपालले संघीय दुई मन्त्रीलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा समितिले कानुनमन्त्री धनराज गुरुङ र शहरी विकासमन्त्री सीता गुरुङलाई सम्मान गएिको हो । काठमाडौंको अनामनगरस्थित गुम्बामा लामा गुरुहरुद्वारा बुद्धिष्ट मन्त्र पाठ गरी स्वागत गरिएको थियो भने संस्थाका प्रमुख सल्लाहकार तोरणबहादुर गुरुङले मन्त्रीद्वयलाई शुभकामना दिए । कार्यक्रममा कानुनमन्त्री…