लन्डन । बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा पनि नेपाली मूलकी नीना (मञ्जु) गुरुङ निर्वाचित भएकी छन् । स्थानीय निर्वाचनबाट काउन्सिलर बनेको १० दिनपछि नीना सोमबार भएको मतदानमा मेयर निर्वाचित भएकी हुन् । उनी गत मे ४ तारिखमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेर १ हजार २११ मत पाई काउन्सिलर निर्पाचित भएकी थिईन…