काठमाडौं । चलचित्र निर्देशक प्रितम गुरुङलाई चलचित्र विकास बोर्डले ‘चलचित्र विशेष योगदान सम्मान’ बाट मंगलबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित समारोहमा निर्देशक गुरुङलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मानबाट सम्मान प्रदान गरिएको हो । बोर्डको भदौ ७ को निर्णयअनुसार राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह–२०८० मा चलचित्र दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानद्वारा उहाँसहित…