कुमार गुरुङ बुटवल । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गुरुङहरुको महान पर्व मुप्री ल्हो (गिद्ध बर्ग) २०८० ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ। प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गरेका थिए । ल्होसार पर्वले गुरुङ जातिहरुको भाषिक पहिचान भेषभूषा, संस्कार, संस्कृतिलाई जोगाइराखेको र यी यस्ता कार्यक्रमले…