गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निर्वाचित

जापान । गुरुङ समाज जापानको अध्यक्षमा युवराज गुरुङ निवार्चित भएका छन । जापान टोकियोको सिनओकुबोमा आइतबार सम्पन्न भएको सस्थाको प्रथम ऐतिहासिक अधिवेशनबाट गुरुङको अध्यक्षतामा २४ जनाको नयाँ कार्य समिति गठन भएको हो। अधिवेशनले समाजको पदाधिकारीहरु मध्य उपाध्यक्षहरुमा चन्द्र गुरूङ, प्रकाश कोके गुरूङ र आशिष गुरुङ, महासचिवमा मोती गुरुङ, सचिवमा पदम गुरुङ, कोषाध्यक्षमा राम गुरूङ र…