ब्रिटिश आर्मीमा डाइरेक्ट मेजर पदमा पहिलो गोर्खा डा. सुदर्शन गुरुङ

युके । बेलायतको इतिहासमा गोर्खाहरु विगत दुई सय आठवर्षदेखि सेनाको अन्य रैंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन । पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईरेक्ट क्याप्टैन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आइरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन…