पोखरा । तमुधिँ युकेका पूर्वअध्यक्ष सुवसिं गुरुङका बुवा स्वर्गीय धनसिं गुरुङको अन्त्येष्टि गरिएको छ । एक महिनाअघि बेलायतमा निधन भएका धनसिंको आफ्नै जन्मथलोमा बिहीबार अन्त्येष्टि गरिएको हो । गत चैत ९ गते धनसिंहको ९३ वर्षको उमेरमा निधन भएको हो । वैशाख ९ गते नेपाल शव आइपुगेपछि आज अन्त्येष्टि गरिएको हो । स्वर्गीय धनसिंहको चाहनाअनुसार जन्मथलो…