वर्ष उत्कृष्ट महिला खेलाडी बनिन् एरिका गुरुङ

पोखरा । कीर्तिमानी कराते खेलाडी एरिका गुरुङले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन्। उनले लगातार दोस्रो वर्ष यो अवार्ड जितेकी हुन् । गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षक सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र…