मिलिजुली तमू समाजको २८ औँ वार्षिकोत्सव तथा “स्यों कइ” कार्यक्रम सम्पन्न

काठमाडौं, । मिलिजुली तमू समाजको २८औँ वार्षिकोत्सव तथा “स्यों कइ” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजले हरेक वर्ष फागुन महिनाको पहिलो शनिबार वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ। स्याङ्जा र कास्की जिल्लाको सिमाना फेदीखोला गाउँ वरिपरिका गाउँबाट काठमाडौंमा आई बसोबास गरेका तमू समुदायका व्यक्तिहरू मिलेर गठन गरेको उक्त समाज २०५४ साल माघ ११…