तमू ल्होसारको आयव्यय सार्वजनिक

भरतपुर । तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन र तमू प्ये ल्हु संघ चितवनले तमू ल्होसार पर्वको आयव्यय सार्वजनिक गरेको छ । शनिबार तमू ह्युल छोँज धीँ चितवनको कार्यालयमा भएको समीक्षात्मक बैठकसँगै कार्यक्रममा भएको आयव्यय सार्वजनिक गरिएको हो । तमू ल्होसार पर्व–२०८२ की आर्थिक संयोजक विमला गुरूङका अनुसार तीन दिनसम्म भएको भव्य समारोहमा…