कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था ‘तमू समाज, कुवेत’ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू समुदायको राष्ट्रिय चाड ‘त ल्हो – तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन कुवेतको हवाली स्थित बोईज स्काउट थिएटरमा हर्षोल्लासका साथ…