काठमाडौँ । नेपालका आदिवासी जनजाति समुदायको कला, संस्कृति, भेषभूषा, गीत–संगीत तथा चलचित्रको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको “तेस्रो राष्ट्रिय आदिवासी संगीत तथा चलचित्र अवार्ड” समारोह २०८२ साल पुस १० गते बिहीबार काठमाडौँस्थित चलचित्र विकास बोर्ड, चावहिलमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहमा तमु समाज युकेले कुल ३५ विधामध्ये आदिवासी सर्वोत्कृष्ट…