भाषा संरक्षणमा जुटे चितवनका गुरूङ

तुलमान गुरूङ भरतपुर । हिजो ७५ जिल्ला हुँदा ७६औँ र आज ७७ जिल्ला हुँदा ७८औँ जिल्लाको रूपमा चिनिन्छ चितवन। किनकि देशभरका मानिसले कुनै न कुनै समय चितवनमा पाइला टेकेका हुन्छन्, बसोबास गर्दै आएका छन्। विशेष गरी पहाडी क्षेत्रबाट बसाइसराइ गरेर आउने मुख्य थलो बनेको छ, चितवन। पछिल्लो समय चितवनमा गुरूङ समुदायको बसोबास पनि बढ्दै गएको…