पोखरामा कवि केयरसिंहको एकल कविता वाचन

कास्की । गुरूङ साहित्यिक मञ्च नेपालले कवि केयरसिंह गुरूङको एकल कविता वाचन गरेको छ। संस्थाले आयोजना गर्दै आएको नियमित कार्यक्रमअन्तर्गत यसपटक कवि केयरसिंह गुरूङलाई एकल कविता वाचनको लागि मञ्चमा उभ्याइएको हो। कवि गुरूङले १२ वटा कविता सुनाएका थिए। त्यसमध्ये चार वटा नेपालीमा र बाँकी आठ वटा कविता गुरूङ भाषामा सुनाएका थिए। ‘हामीले हरेक महिनाको शुक्रबार…