तमू आदिकवि हर्कबहादुर गुरुङ स्‍मृति मार्ग नामाकरण

फेदिखोला । तमू आदिकवि हर्कबहादुर गुरुङको नाममा सडकको नामाकरण गरिएको छ । तमू आदिकवि हर्कबहादुरको ८७औ जन्मजयन्तीको अवसरमा आगेकुना–लामिस्वाँरा–गादोलेखोरिया–दामगाडे–साल्मे रामकोट पुग्ने बाटोलाई ‘तमू आदिकवि हर्कबहादुर गुरुङ स्मृति मार्ग’ नामाकरण गरिएको हो । लामिस्वाँरा समाजका अध्यक्ष क्या. केदारकुमार गुरुङ लगायत आफन्तजनहरुको उपस्थितिमा सो सडकको नामाकरण सम्पन्न गरिएको हो । आदिकविको ८७औ जन्मदिनको अवसर पारेर गाउँलेहरुले गाउँ…