ब्यानर

तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण, महासचिवमा मनराज

इलाम । तमू युवा ह्युल छोंज धींको अध्यक्षमा तोरण गुरुङ निर्वाचित भएका छन भने महासचिवमा मनराज गुरुङ चयन भएका छन् ।

तमू युवा ह्युल छोंज धींको इलाममा आज सम्पन्न दोस्रो महाधिवेसनबाट नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा तोरण र महासचिवमा मनराज निर्वाचित भएका हुन् ।

मंसिर २२ गतेबाट सुरु भएको महाधिवेसनबाट उपाध्यक्षमा सर्वजित गुरुङ र प्रमिला गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् ।

नयाँ कार्यसमिति –
अध्यक्ष – तोरण गुरुङ
उपाध्यक्ष – सर्वजित गुरुङ
महिला उपाध्यक्ष – प्रमिला गुरुङ
महासचिव – मनराज गुरुङ
उप(महासचिव – दिनेश गुरुङ
प्रदेश प्रमुख – अर्जुन गुरुङ तमूवान, सुकमाया गुरुङ मगरात(थरुहट
सदस्य – शुशिल गुरुङ गोर्खा
– कृष्ण गुरुङ ईलाम
– बिक्रम गुरुङ सुनसरी
– विशाल गुरुङ प्युठान
– अर्जुन गुरुङ रुपन्देही
– कृष्ण गुरुङ लमजुङ