काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्वसम्मेलनबाट हुने गामी कार्यकालको नेतृत्व चयनका लागि महिला सचिव पदमा एनआरएनए हङकङकी निवर्तमान अध्यक्ष तथा वर्तमान सचिव राधिका गुरुङ (टीका)ले उम्मेदवारीे घोषणा गरेकी छन् । दुई कार्यकाल एनआरएनए हङकङको नेतृत्व गरेर एनआरएनए एनसीसीहरूमध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चर्चा कमाएकी गुरुङले पुनस् सचिवमा उम्मेवारी घोषणा गरेकी हुन् । एनआरएनमा…