गौरी तमूलाई गुरुङ प्रशारण दिवसको अवसरमा सम्मान

घुर्केश (चितवन) । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले सञ्चारकर्मी तथा साहित्यकार गौरी तमूलाई सम्मान गरेको छ । चितवनको सञ्चार माध्यममा पहिलोपटक तमू भाषाको समाचार प्रशारण गरेकी गौरीलाई चौथो गुरुङ भाषा प्रशारण दिवसको अवसरमा सम्मान गरिएको हो । इच्छाकामना गाउँपालिका २ स्थित घुर्कोश सामुदायिक होमस्टेमा आयोजित एक समारोहबीच प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले…